३५ उपसचिव र शाखा अधिकृतको सरुवा भएको छ ।
१२ असोजमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मातहत निकायमा कार्यरत नेपाल इन्जिनियरिङ्ग सेवाका रा.प. द्वितीय र तृतीय श्रेणी, ३५ उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्