संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार साँझ १६ जना प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३२ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ ।

यसरी सरुवा गरिएका उपसचिवहरूमध्ये ९ जनालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ भने बाँकी २३ जनालाई अन्य मन्त्रालय तथा निकायहरूमा पठाइएको छ ।

नामावली :