बागमती प्रदेशका मुख्यमन्त्रीको दाबीसहित उमेद्वारी दिएका सत्ता बठबन्धनका तर्फबाट उमेद्वारी दिएका इन्द्र बहादुर बानियाँले एमालेका लाल बहादुर थापासंगको मतान्तर फराकिलो पारेका छन् ।

नेपाली काँग्रेसका बागमती प्रदेश सभापति समेत रहेका बानियँँले मकवानपुर २ (२) बाट उमेद्वारी दिएका थिए ।

पालिका प्रेस
थप जानकारी