पाँचौ पटक चुनावमा होमिएका विरोध खतिवडालाई विजयी हुँदै आएको विरासत जोगाउनै कठिन भएको छ । नेकपा एमालेबाट विभाजित भई नेकपा एकीृकत समाजवादीमा लागेका खतिवडालाई आफैले प्रशिक्षण दिएका महेश बर्तौलाबाट विरासत जोगाउन कठिन भएको हो ।

खतिवडा र वर्तौला बीच मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा भएको हो ।

पालिका प्रेस
थप जानकारी