मकवानपुर प्रतिनीधिसभा २ (१) मा नेकपा एमालेका विष्णु प्रसाद ढकालले सत्ता गठबन्धनकी उमेद्वार कुमारी मोक्तानसंगको मतान्तर बढाएका छन् । लगातार २ पटक सांसद भैसकेकी मोक्तानलाई एमालेका ढकालले पछि पार्दै मतान्तर बढाएका हुन् ।

पालिका प्रेस
थप जानकारी