मकवानपुर क्षेत्र नम्बर २ (१) की सत्ता गठबन्धनकी उमेद्वार कुमारी मोक्तान निकटतम प्रतिद्वन्द्धी एमालेका विष्णु प्रसाद ढकाललाई पछि पार्दै मतान्तरसहित अघि बढेकी छिन् । दुईदिनसम्म मतान्तरमा पछि रहेकी मोक्तानले मतान्तरमा लिड गरेकी हुन् ।

पालिका प्रेस
थप जानकारी