संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत राजपत्र अनङ्कित प्रथम र द्वितीय स्तरका कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले १२ जना नायव सुब्बा(नासु), पाँच जना कम्प्युटर अपरेटर, एक जना सव इन्जिनियर र चार जना खरिदारको सरुवा गरेको हो ।

पालिका प्रेस
थप जानकारी