थाहा नगरपालिका वडा नम्बर ४ धारापानीमा कुकुरहरुको आक्रमणबाटघाइते भएको मृगको उद्धार गरिएको छ ।
कुकुरहरुको आक्रमणबाट घाइते पोथी मृगलाई स्थानीय हिरा रायमाझीले उद्दार गरी इलाका प्रहरी कार्यालय पालुङलाई जिम्मा लगाएका हुन् ।
कुकुरको आक्रमणबाट घाइते भएको मृगको एउटा खुरभन्दा अलि माथीसम्मको भाग कुकुरले खाईदिएको छ। घाईते मृगलाई शिखरकोटमा रहेको पुजा एग्रो भेटका प्रोपाइटर रुपेश मिश्रले निस्शुल्क उपचार गरिदिएका छन् । घाइते मृगलाई वन कार्यलयको जिम्मा लगाइने इलाका प्रहरी कार्यालयले जनाएको छ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्