नेकपा एमाले मनहरी गाउँपालिकाको अध्यक्षमा नवीन सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । २८ मंसिरमा सम्पन्न दोस्रो अधिवेशनले सुवेदीको नेतृत्वमा ५१ सदस्यीय पालिका कमिटी चयन गरेको हो ।
उपाध्यक्षमा बुद्धिराम मुक्तान, सचिवमा पोषक बाबु विष्ट, सहसचिवमा अमृत बर्तौला र समावेशी सहसचिवमा उमा लामा चयन भएका छन् । ३३ प्रतिशत महिलाको सहभागिता कार्यसमितिमा रहेको मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्