नेकपा एमाले बागमती प्रदेश कमिटीले उपत्यकाबाहेक १० जिल्लाका उम्मेदवार सिफारिसमा संशोधनसहित केन्द्रमा पठापउने निर्णय गरेको छ ।
सचिवालयको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागमती प्रदेश अन्तर्गतका दश जिल्लामा पर्ने १८ निर्वाचन क्षेत्रका लागि सम्बन्धित जिल्ला कमिटीबाट प्राप्त सिफारिसलाई आधार मानेर केही नाम थपेको प्रदेश संयोजक महेश बस्नेतले जनाएका छन् ।
नुवाकोटबाहेक अन्य सबै निर्वाचन क्षेत्रमा आकांक्षी सबैको नाम थपेर पठाइएको छ ।
यी हुन् संशोधनसहित सिफारिस नाम
१. सिन्धुली (निर्वाचन क्षेत्र नं. १)
१) केदार प्रसाद देवकोटा
२) गणेश कुमार पहाडी
३) डम्बर बहादुर कार्की
४) ध्रुव श्रेष्ठ
५) नारायण अधिकारी दनुवार
६) निलिमा गुरुङ
७) प्रदिप कुमार केसी (कतुवाल)
८) डा. बसन्त न्यौपाने
९) सुबास देवकोटा
सिन्धुली (निर्वाचन क्षेत्र नं. २)
१) उमा कोइराला
२) कौशल कोइराला
३) धनजंग थापा
४) नवराज थिङ्ग
५) निरु दर्लामी
६) पुष्प श्रेष्ठ
७) मनोज जंग थापा
८) रामकृष्ण श्रेष्ठ
९) शान्तिमान कार्की
२. रामेछाप (निर्वाचन क्षेत्र नं. १)
१) कमल प्रसाद चौलागाई
२) केशर बहादुर बढाथोकी
३) कैलाश प्रसाद ढुंगेल
४) गीता कार्की
५) पर्शराम बस्नेत
६) माधव प्रसाद ढुंगेल
७) रत्न प्रसाद गौतम
८) शान्ति प्रसाद पौडेल
३. दोलखा (निर्वाचन क्षेत्र नं. १)
१) डबल पाण्डे
२) पार्वत गुरुङ
३) बालकृष्ण सिवाकोटी
४) रचना खड्का
५) श्याम बस्नेत
४. सिन्धुपाल्चोक (निर्वाचन क्षेत्र नं. १)
१) अरुण नेपाल
२) सुरेश नेपाल
३) होमनारायण श्रेष्ठ
४) कमल नेपाल
५) बादल तामाङ
६) युद्धविक्रम तामाङ
७) सुशिला पाखिन
८) आङदोर्जे शेर्पा
सिन्धुपाल्चोक (निर्वाचन क्षेत्र नं. २)
१) शेरबहादुर तामाङ
२) सुभाष कर्मचारी
३) हस्त पण्डित
४) गम्भीरलाल श्रेष्ठ
५) अशोक चौलागाई
६) उपेन्द्र तामाङ
५. काभ्रेपलाञ्चोक (निर्वाचन क्षेत्र नं. १)
१) नविना लामा
२) अमित लामा
३) विमला शर्मा चौलागाई
४) चन्द्र बहादुर लामा
५) दिपक चौलागाई
६) रामहरी सुवेदी
७) रेशम बहादुर लामा
काभ्रेपलाञ्चोक (निर्वाचन क्षेत्र नं. २)
१) गोकुल प्रसाद बाँस्कोटा
२) अशोक व्यञ्जन
३) कान्छामान तामाङ (रक्तिम)
४) कुलचन्द्र अधिकारी
५) हरिशरण दाहाल
६) टुल्कु लामा
६. धादिङ (निर्वाचन क्षेत्र नं. १_
१) भूमि त्रिपाठी
२) जगन्नाथ नेपाल
३) मिनराज कँडेल
४) कमला शर्मा
५) गजेन्द्र थपलिया
६) दिपक खतिवडा
७) कपिल अधिकारी
८) कृष्ण कुमारी थापा
धादिङ (निर्वाचन क्षेत्र नं. २)
१) खेम प्रसाद लोहनी
२) अर्जुन कुमार श्रेष्ठ
३) धनबहादुर घले
४) शम्भु कुमार थापा
५) उमेश कुमार थापा
६) डा. रामकुमार अधिकारी
७) चन्द्र रिजाल
७. नुवाकोट (निर्वाचन क्षेत्र नं. १)
१) बद्री मैनाली
नुवाकोट (निर्वाचन क्षेत्र नं. २)
१) केशवराज पाण्डे
८. रसुवा
१) माधव अर्याल
२) प्रेम बहादुर तामाङ
९. मकवानपुर (निर्वाचन क्षेत्र नं. १)
१) रामेश्वर राणा
२) हिदम लामा
३) कृष्ण प्रसाद दाहाल
४) रामचन्द्र राई
५) नारायण सापकोटा
६) मदन कुमार दाहाल
मकवानपुर (निर्वाचन क्षेत्र नं. २)
१) महेश बर्तोला
२) सुभाष चन्द्र शाह ठकुरी
१०. चितवन (निर्वाचन क्षेत्र नं. १)
१) कमलराज पाठक
२) दावादोर्जे लामा
चितवन (निर्वाचन क्षेत्र नं. २)
१) डा. तिलचन्द्र भट्टराई
२) देवी प्रसाद ज्ञवाली
चितवन (निर्वाचन क्षेत्र नं. ३)
१) शंकरराज थपलिया
२) कृष्णलाल चौधरी
३) शारदा कुमाल
४) सुनिता अधिकारी





























































प्रतिक्रिया दिनुहोस्