सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो ।

महिना दिन अघि बढुवा भएका उपसचिवहरु हिजो मात्रै पदस्थापन भएका थिए ।

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी