मकवानपुर क्षेत्र नम्बर २ ९१० कमा सत्ता गठबन्बाट उमेद्वारी दिएकी कुमारी मोक्ताननलाई एमालेका उमेद्वार विष्णु प्रसाद ढकालले पछाडि पारेका छन् । निकै प्रतिस्पर्धी र रोचक बन्दै गएको मतगणनामा ढकालले मोक्तानलाई पछि पारेका हुन् ।

मोक्तान नेकपा माओवादी केन्द्रको तर्फबाट उमेद्वार बनेका थिइन् ।।

पालिका प्रेस
थप जानकारी