मकवानपुर क्षेत्र नम्बर १ (२) मा नेकपा एमालेका उमेद्वार एकालाल श्रेष्ठले लिड गरेका छन् । उनले राप्रपाका उमेद्वार गुन्जन बहादुर न्यौपानेलाई पछि पार्दै मतगणनामा अग्रता लिएका हुन् ।

सो निर्वाचन क्षेत्रमा गठबन्धनका उमेद्वार आनन्दराम पराजुली तेस्रो स्थानमा छन् ।

पालिका प्रेस
थप जानकारी