लगातार ६ र ७ फागुनमा दुईदिन सार्वजनिक विदा परेकोमा ८ गतेपनि विदा थपिएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ८ गतेपनि विदा दिने निर्णय भएको छ । पालिकाले तामाङ समुदायले मनाउने ग्याल्बो ल्होछारको अवसरमा विदा दिने सूचना सार्वजनिक गरेको छ । सूचना गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक चापागाइले हस्ताक्षर गरेका छन् ।

सूचना

पालिका प्रेस
थप जानकारी