बागमती प्रदेश सरकारले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ल्होछारमा प्रदेशको १३ वटै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछार माघ १९ गते परेको छ । यसैबीच, मकवानपुरका विभिन्न पालिकाहरुले ल्होछारको अवसरमा ३ दिनसम्म सार्वजनिक बिदा गर्ने निर्णय गरेका छन् ।

पालिका प्रेस
थप जानकारी