संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छ सय ४६ जना नायब सुब्बा(नासु), खरिदार तथा कार्यालय सहयोगीहरूको सरुवा गरेको छ ।

मन्त्रालयले विभिन्न निकायमा कार्यरत अनङ्कित र श्रेणी विहीन कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाइको हो ।

हेर्नुहोस् सूची:

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी