मकवानपुरको कैलाश गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । पालिकामा कार्यरत् प्रमुख प्रशासकीय अधिकृत विनोद रोकालाई विदाइ गरिएको छ ।
गाउँपालिकामा एक कायृक्रमको आयोजना गरी रोकालाई विदाइ गरिएको हो ।

यसैबीच कैलाश गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ आएका छन् । श्रेष्ठलाई पनि पालिकाले स्वागत गरेको छ । विदाइ तथा स्वागत कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, उपाध्यक्ष बाल कुमार मल्ल तथा अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी