लोक सेवा आयोगले मेडिकल रेकर्डस सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले शनिबार एक सूचना जरी गरी मेडिकल रेकर्डस सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाएको हो ।
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२९७३/०८०-८१ (आ.ज.) स्वास्थ्य सेवा, मेडिकल रेकर्डस समूह, पाँचौँ तह, मेडिकल रेकर्डस सुपरभाइजर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्