नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनले थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसिजका संगम कार्कीलाई राष्ट्रिय उपाध्यक्षमा निर्वाचित गरेको छ ।
सुनसरीको इटहरीमा ८ पुस अबेर सम्पन्न महाधिवेशनबाट कार्की राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । कार्कीले ९ सय ५८ मत ल्याएर विजयी भएका थिए ।
पालुङ जेसिजले सन् २००३ मा राष्ट्रिय उपाध्यक्ष पाएको थियो भने सन् २०२५ मा उपाध्यक्षमा निर्वाचित कार्की पालुङ जेसीजको तर्फबाट निर्वाचित हुने दोस्रो उपाध्यक्ष हुन् । नेपाल जेसिजको राष्ट्रि अध्यक्ष भने रजनी थापा निर्वाचित भइन् ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्