मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको छ ।

प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत दुई पालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा खेती आइतबार फडानी गरी नष्ट गरेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी