संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ५० जना उपसचिवहरुको सरुवा गरेको छ ।
५० जना उपसचिवको सरुवा हुँदा ९ जनाले स्थानीय तह ( नगरपालिकाका)को प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
नामावली:
प्रतिक्रिया दिनुहोस्