सरकारले ४ वटा उपमहानगरपालिकामा नया प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । मन्त्रिपरिषदको बैठकले ७८ जना सहसचिवहरुको सरुवा गर्दा ४ जनालाई स्थानीय तहको जिम्मेवारी दिएको हो ।
सरकारले इटहरी उपमहानगरपालिकामा हेमराज भुसाललाई पठाएको छ भने हेटौडा उपमहानगरपालिकामा भरत गौतम प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।
जीतपुरसीमरा उपमहानगरमा शान्तिराज प्रसाईँलाई पठाइएको छ । जनकपुरधाम उपमहानगरपालिकामा भने बीरेन्द्रकुमार मिश्र ले जिम्मेवारी पाएका छन् ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्