ङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूह (जगेडा) मा रहेका २३ नायब सुब्बालाई जिम्मेवारी दिएको छ ।
बुधबार साँझ मन्त्रालयले ६ जनाको काम र १७ जनाको सरुवा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्