मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पालिकामा रिक्त रहेको पदमा सरुवा भई आउनका लागि सरुवा सहमती दिने सूचना प्रकाशन गरेको छ । पालिकाको लागि सिनियर अहेब पदमा पाँचौं÷छैठौं तहको कर्मचारी सहमती प्रदान गर्ने सूचनामा उल्लेख छ ।
उक्त पदका लागि गाउँपालिकामा २ वटा पद रिक्त रहेको सूचनामा उल्लेख छ । इच्छुक कर्मचारीले बागमती प्रदेशको स्थानीय सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्थ ागर्न बनेको ऐन, २०७९ को दफा २८ बमोजिम पालिकामा आउन सकिने उल्लेख छ ।
पाकिलाले ६ साउनको उक्त सूचना वेवसाइट मार्फत सार्वजनिक गरेको छ ।


















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्