राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले गर्नका लागि देशभरका जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ ।
पार्टी प्रवक्ता समेत रहेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबाट ७७ वटै जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकिएको हो ।
त्यस्तै, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न पनि जिम्मेवारी दिइएको श्रेष्ठले बताए ।
कुन जिल्लामा को तोकिए पर्यवेक्षक ?



















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्