संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवसहित ६९ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले २ भाद्रमा विभिन्न निकायमा कार्यरत २५ उपसचिव र ४४ जना शाखा अधिकृत स्तरका कर्मचारीलाई सरुवा गरेको हो ।
सरुवा सूची अनुसार मकवानपुरको थाहा नगरपालिकामा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयबाट निरज पौडेल सरुवा भई आएका छन् । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह_मा सरुवा भएका छन् ।
हेर्नुहोस नामावलीः





































































प्रतिक्रिया दिनुहोस्