संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनका लागि १० जना कर्मचारीहरुलाई मनोनयन गरेको छ ।
सामान्य प्रशासनका अनुसार अष्ट्रेलियन अवार्डका लागि दश जना कर्मचारीहरुलाई मनोनयन गरेको हो । छात्रबृत्तिमा मनोनयनमा परेकाहरुले २ बर्ष अष्ट्रेलियामा अध्ययन गर्न पाउनेछन् ।



















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्