अहिले पनि दुई सय ३० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका अनुसार नगरपालिकामा एक सय २७ र गाउँपालिकामा एक सय तीन प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी खाली छ । त्यस्तै, ७७ जिल्ला समन्वय समितिमध्ये ३४ मा जिल्ला समन्वय अधिकारी खाली छन् ।

पालिका प्रेस
थप जानकारी