यहि ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा नेकपा एमालेको पक्षमा मत माग्दै एमालेका कार्यकर्ताहरुले मकवानपुरको कैलाश गाउँपालिकादेखि चित्लाङसम्म मोटर साइकल र्‍याली आयोजना गरेको छ ।

कैलाश ५ का एमालेका तर्फबाट वडा अध्यक्षका उमेदवार छेकु लामाको नेतृत्वमा २५ वैशाखमा थाहानगरको छिमेकी गाउँपालिकाबाट एमालेको पक्षमा जनमत जुटाउन र्‍यालीको आयोजना गरिएको उमेदवार लामाले बताए ।

पालिका प्रेस
थप जानकारी