कर्णाली प्रदेश सरकारले जुम्ला बाहेकका नौ जिल्लामा धान दिवसको अवसरमा बिदा दिने भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘कर्णाली प्रदेश सरकार(मन्त्रिपरिषद्)को २०७८ चैत्र २९ गतेको निर्णयअनुसार कर्णाली प्रदेशका जुम्लाबाहेकका अन्य नौ वटा जिल्लाहरूमा धान दिनको अवसरमा असार १५ गते सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्