सरकारले उच्चस्तरीय तलब सुविधा आयोगले दिएको सुझाव आगामी आर्थिक वर्ष २०८०/०८१ बाट कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा यस्तो घोषणा गरेका हुन् । यस आर्थिक वर्षमा उच्च स्तरीय प्रशासन सुधार आयोग समेत गठन हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति पौडेलका अनुसार अनुसार आयोगले दिने सुझाव कार्यान्वयन हुनेछ । व्यक्तिगत घटना दर्ता वडामा अनलाइनबाटै गरिने उनको भनाइ छ । सामाजिक सुरक्षा भत्ता समेत अनलाइनबाटै वितरण गरिने राष्ट्रपति पौडेलले बताए ।

पालिका प्रेस
थप जानकारी