मकवानपुरको प्रशिद्ध ऋषेश्व्र महादेव स्थानमा हरिबोधनी एकादशीको अघिल्लो दिन साँझ बत्ती बालिएको छ । परापूर्वकालदेखि चल्दै आएको प्रचलन अनुसार स्थानीयहरु रातभर जाग्रामबसी बत्ती बाल्ने चलन रहेको छ ।

मन्दिर परिसरमा रातभरी थाहानगरसहित छिमेकी पालिकाका भक्तजनहरु समेत बत्ती बालेर जाग्राम बसेका हुन् । मेलामा ऋषेश्वर सामुदायिक वन उपभोक्ता समहूका पदाअधिकारीहरुले सहजीकरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी