मकवानपुर थाहा नगरपालिका अन्तर्गतका विद्यालयहरुको कक्षा ८ को परीक्षामा सहभागी ९१.९०५ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । थाहा नगरपालिका शिक्षा शाखाले २५ चैतमा नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार २४ विद्यालयका ५ सय ४५ विद्यार्थी उतीर्ण भएका छन् । ५ सय ९३ परीक्षामा सहभागी भएका थिए । नतिजा अनुसार ८ वटा विद्यालयको नतिजा शत प्रतिशत रहेको छ ।

हेर्नुहोस नतिजाः

 

पालिका प्रेस
थप जानकारी