उच्च अदालत बार एशोसियसन हेटौंडाको निर्वाचनबाट अधिवक्ता मनप्रसाद भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । १७ फागुनमा भएको निर्वाचनबाट भट्टराइ अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी उपाध्यक्षमा रामकृष्ण देउला, सचिवमा सुजन तिमल्सिना, सहसचिवमा पम्फा पुरी, कोषाध्यक्ष रीमा प्याकुरेल, सदस्यहरुमा एक नारायण शर्मा, केशब प्रसाद अर्याल, हरिहर खतिवडा, ध्र्रुव सिंह विष्ट, दीपेन्द्र बानियाँ, चुडा प्रसाद उप्रेती, गणेश अधिकारी, निशा क्षेत्री चयन भएका छन् ।

यसैगरी केन्द्रीय पार्षदमा कृष्ण प्रसाद अर्याल, केशव प्रसाद गौतम, शिव प्रसाद बञ्जारा र श्रीराम दहाल चयन भएका छन् ।

पालिका प्रेस
थप जानकारी