मकवानपुर थाहा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४४.२९ प्रतिशत नतिजा हासिल गरेको छ । यो नतिजा राष्ट्रिय आँकडाभन्दा निकै कम हो । एसईईको राष्ट्रिय नतिजा ६१.११ प्रतिशत रहेको छ भने बागमती प्रदेशको ग्रेडेड विद्यार्थी प्रतिशत ८२.४७ प्रतिशत रहेको छ । यसको तुलनामा थाहा नगरपालिकाको शैक्षिक विकासको सूचक ज्यादै कमजोर देखिएको छ ।
१३ असारमा सार्वजनिक विवरण अनुसार थाहानगरका निजी विद्यालयहरुले उच्च सफलता दर कायम गरेका छन् भने सार्वजनिक विद्यालयहरुको नतिजा फितलो छ ।
हेर्नुहोस् विद्यालय अनुसार नतिजाः












































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्