स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित केही स्थानहरुमा पानी पनि परेको छ ।
मौसमविद राजु प्रधानाङ्गका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बागमती प्रदेश र मधेश प्रदेशका पश्चिमी जिल्लाहरुमा भने हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । ‘यस्तो अवस्था केही घण्टासम्म मात्र रहने देखिन्छ । त्यसपछि आकाश खुल्ने र अपराह्नपख पुनः बदली हुने सम्भावना छ,’ मौसमविद प्रधानाङ्गले भने ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान–



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्