स्थानीय तह निर्वाचनअन्तर्गत थाहा ४ मा मतगणना जारी छ । प्राप्त पछिल्लो विवरण अनुसार वडा अध्यक्षमा माओवादीले मतान्तर बढाउँदै लगेकाे छ ।
१२०० मत गन्दा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उमेदवार नारायण लामाले ५२९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामराजा केसीले ३९९ मत ल्याएका छन् ।
नेपाली काँग्रेसका वडा अध्यक्षका प्रत्यासी श्रीकृष्ण केसीकाे मत १५९ रहेकाे छ । हलाेमा वडाध्यक्षलाई ५ मत आएकाे छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्