मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ को मतगणना जारी छ । ८ नम्बर वडाको प्रारम्भिक ६ सय मत गणना हुँदा वडाध्यक्ष पदमा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेका वडाध्यक्ष उमेद्वारले २ सय ३५ मत प्राप्त गरेको छ । एमालेका मेयर र उपमेयरका उमेद्वारले बराबर २३५÷२३५ मत पाएका छन् । माओवादी केन्द्रका मेयरका उमेद्वारले १६६ र वडाध्यक्ष पदका उमेद्वारले ११५, काँग्रेसका उपमेयरका उमेद्वारले १०९ र वडाध्यक्षका स्वतन्त्र उमेद्वारले १९४ मत पाएका छन् ।

अहिले पालुङ बहुमुखी क्याम्पसमा मतगणना जारी छ ।

पालिका प्रेस
थप जानकारी