मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ को सातसय मतगणना भएको छ ।
गणना अनुसार नेकपा एमालेले अग्रता लिइरहेको छ ।
वडा अध्यक्षः
- हेम कुमार थिङ, नेकपा एमाले : २७६
- राम कुमार घलान, नेपाली काँग्रेस : १५
- सुमन कार्की, नेकपा माओवादी केन्द्र : १३९
- टिकाराम रुम्बा, स्वतन्त्र उमेद्वार : २१६


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्