वडा अध्यक्ष पदको मतगणनामा चित्त नबुझेपछि पुनःगणना थालिएको मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ को वडा सदस्यहरु भने नेकपा माओवादी केन्द्रका विजयी भएका छन् ।

वडा नम्बर ७ को २ जेठ विहान मतगणना भएको थियो ।

अध्यक्ष पदको पुनःगणना शुरु भएको ३ घण्टाभन्दा बढि भैसक्दा समेत निर्वाचन कार्यालयले अझै नतिजा सार्वजनिक गरेको छैन

थाहा ७ मा वडासदस्यहरुले पाएको मत यस्तो छ :

खुल्ला सदस्य

  • बल बहादुर गोङबा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ८८६ निर्वाचित
  • देवेन्द्र थापा मगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ८६०    निर्वाचित
  • अशोक खत्री  नेपाली काँग्रेस  :  ८२०
  • हरी कुमार गोले नेपाली काँग्रेस    : ८१६
  • रामचन्द्र गोले नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ४२१
  • रोहित गुरुङ  नेपाल कम्युनिष्ट पार्टी (एमाले)  : ३८९
  • राम बहादुर थिङ राष्ट्रिय प्रजातन्त्र पार्टी   :  ३७
  • अम्वर वहादुर लो राष्ट्रिय प्रजातन्त्र पार्टी : १४

महिला सदस्य

  • हरिमाया बुलुन  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ९३५    निर्वाचित
  • राम माया गोले नेपाली काँग्रेस   :  ८५२
  • सरला कुमारी मुक्तान नेपाल कम्युनिष्ट पार्टी (एमाले) :  ४००

दलित महिला सदस्य

  • हरिमाया विश्वकर्मा  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ९१०    निर्वाचित
  • चन्चली सुनार  नेपाली काँग्रेस  :  ८६८
  • कविता परियार नेपाल कम्युनिष्ट पार्टी (एमाले)  :   ३९०
पालिका प्रेस
थप जानकारी