मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ को १ हजार मतगणना सकिएको छ ।

मतगणना अनुसार नेकपा एमालेका नगर प्रमुखका उमेद्वार अच्युतम प्रसाद ढकालले ४ सय १३ र उपप्रमुख कल्पना बलामीले ४ सय १८ मत पाएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उमेद्वार विष्णु बहादुर विष्टले २ सय ८३ र नेपाली काँग्रेसका उपप्रमुखका उम्द्वार भरत गोपालीले १ सय ७९ मत पाएका छन् ।

वडा नम्बर ८ मा १ हजार १९३ मत खसेको थियो ।

पालिका प्रेस
थप जानकारी