मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ को १ बहजार २ सय मतगणना भएको छ । मतगणना अनुसार वडा अध्यक्ष पदमा एमालेले अग्रता लिएको छ ।

वडा नम्बर ८ मा नगर प्रमुखः

  • अच्युतम प्रसाद ढकाल, नेकपा एमाले :  ४९२ मत
  • विष्णु बहादुर विष्ट, नेकपा माओवादी केन्द्र : ३४६ मत

वडा नम्बर ८ मा नगर उपप्रमुखः

  • कल्पना बलामी, नेकपा एमाले : ४९८ मत
  • भरत गोपाली, नेपाली काँग्रेस :  २४३ मत

वडा अध्यक्षः

  • हेम कुमार थिङ, नेकपा एमाले :  ४७० मत
  • टिकाराम रुम्बा, स्वतन्त्र उमेद्वार :  ३५४ मत
  • सुमन कार्की, नेकपा माओवादी केन्द्र :  २५२ मत
  • राम कुमार घलान, नेपाली काँग्रेस :  २३ मत
पालिका प्रेस
थप जानकारी