मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ को ५ सय मतगणना भएको छ ।

मतगणना अनुसार वडा अध्यक्ष पदमा एमालेले अग्रता लिएको छ ।

वडा नम्बर ९ मा नगर प्रमुखः

  • अच्युतम प्रसाद ढकाल, नेकपा एमाले :  २०९ मत
  • विष्णु बहादुर विष्ट, नेकपा माओवादी केन्द्र : १९८ मत

वडा नम्बर ९ मा नगर उपप्रमुखः

  • कल्पना बलामी, नेकपा एमाले :  २०८ मत
  • भरत गोपाली, नेपाली काँग्रेस : १३३ मत

वडा अध्यक्षः

  • रामकृष्ण बस्नेत, नेकपा एमाले:  १८९ मत
  • पुण्यमान बलामी, राप्रपा:  ११ मत
  • राजकुमार बलामी, नेकपा माओवादी केन्द्र:  १६८ मत
  • देव कुमार श्रेष्ठ, नेपाली काँग्रेस : ९३ मत
  • सरोज कुमार रेग्मी, स्वतन्त्र उमेद्वार: २ मत
पालिका प्रेस
थप जानकारी