मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ को १,९०० मत गणना सकिएको छ ।
मतगणना अनुसार वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
यस्तो छ, मतपरिणामः
वडा नम्बर ९ मा नगर प्रमुखः
- अच्युतम प्रसाद ढकाल, नेकपा एमाले : ७२३ मत
- विष्णु बहादुर विष्ट, नेकपा माओवादी केन्द्र : ८३५ मत
वडा नम्बर ९ मा नगर उपप्रमुखः
- कल्पना बलामी, नेकपा एमाले : ७४५ मत
- भरत गोपाली, नेपाली काँग्रेस : ५७९ मत
वडा अध्यक्षः
- रामकृष्ण बस्नेत, नेकपा एमाले : ६०२ मत
- पुण्यमान बलामी, राप्रपा : ४१ मत
- राजकुमार बलामी, नेकपा माओवादी केन्द्र : ६९० मत
- देव कुमार श्रेष्ठ, नेपाली काँग्रेस : ४२१ मत
- सरोज कुमार रेग्मी : ११ मत


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्