मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० को ११०० मत गणना सकिएको छ ।
मतगणना अनुसार वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
यस्तो छ, मतपरिणामः
वडा नम्बर १० मा नगर प्रमुखः
- अच्युतम प्रसाद ढकाल, नेकपा एमाले : ४२७मत
- विष्णु बहादुर विष्ट, नेकपा माओवादी केन्द्र : ४६० मत
वडा नम्बर १० मा नगर उपप्रमुखः
- कल्पना बलामी, नेकपा एमाले : ४५६ मत
- भरत गोपाली, नेपाली काँग्रेस : ४७२ मत
वडा अध्यक्षः
- हिरा बहादुर गमाल, नेकपा एमाले : ४१४ मत
- रामकृष्ण गमाल, नेपाली काँग्रेस : ४१४ मत
- मंग लाल गोपाली, नेकपा माओवादी केन्द्र : २१८ मत


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्