मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ११ र १२ को मतगणना भैरहेको छ । १२ वटा वडा रहेको थाहानगरमा यो पालिकाको अन्तिम मतगणना हो । ३० वैशाखमा भएको मतगणनामा थाहा ११ मा १ हजार ७७४ र १२ नम्बर वडामा १ हजार ६०८ मत खसेको थियो ।

थाहा ११ मा मा ६०० मतगणना हुँदाः

  • गोलाकार भित्र हसियाँ हतौडा नगर प्रमुख : २४६
  • गोलाकार भित्र हसियाँ हतौडा अध्यक्ष २१८
  • सुर्य चिन्ह नगर प्रमुख १३९
  • सुर्य चिन्ह नगर उपप्रमुख उपमेयर १४५
  • सुर्य चिन्ह वडा अध्यक्ष १३४
  • रुख चुना चिन्ह नगगर उपप्रमुख १३४
  • रुख चुनाव चिन्ह वडा अध्यक्ष ११४

थाहा १२ मा ४०० मतगणना हुँदा

  • गोलाकार भित्र हसियाँ हतौडा नगर प्रमुख १९१
  • सुर्य चिन्ह नगर प्रमुख १४५
  • सुर्य चिन्ह नगर उपप्रमुख १४९
  • सुर्य चिन्ह नगर प्रमुख वडा अध्यक्ष १५५
  • रुख चुनाव चिन्ह नगर उपप्रमुख १२५
  • रुख चुनाव चिन्ह वडा अध्यक्ष २३०
पालिका प्रेस
थप जानकारी