मकवानपुरको पालुङमा वर्षेनी मनाइने हिलेजात्रामा यसपटक पनि मनाइको छ ।
खेतबारी नजिकै भए पनि थाहानगरका विद्यार्थीहरु बढ्दो शहरिकरणको प्रभावस्वरुप प्रकृति र परम्पराबाट टाढा हुँदै गएको छ ।गाई जात्राको पर्सीपल्ट मनाइने हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन हुन्छ ।
थाहा–२ को पालुङकाे नेवार वस्ती, देउला वस्ती, थाहा–३ को गोपाली बस्ती तथा ओखरबजार लगायतका स्थानबाट निकालिएको हिलेजात्रा थाहा–३ को घट्टेचौरमा पुगेर एकीकृत भई विभिन्न कार्यक्रम गरिएको थियो ।
हेर्नुहोस् फोटोहरु:
प्रतिक्रिया दिनुहोस्