मकवानपुरको थाहा नगरपालिकाको एक विद्यालयमा माध्यमिक तहको रहत शिक्षकका लागि दरखास्त आव्हान भएको छ ।

थाहा नगरपालिका वडा नम्बर १ मा रहेको झम्केश्वरी माविमा मावि तहको गणीत शिक्षकका लागि दरखास्त आव्हान भएको हो। विद्यालयले सूचना जारी गरी योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त दिन अनुरोध गरेको प्रधानाध्यापक गणेशमान श्रेष्ठले बताए ।

हेर्नुहोस् विज्ञापन:

पालिका प्रेस
थप जानकारी