गोरखा नगरपालिकाका वडाध्यक्षहरूले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काको राजीनामा मागेका छन् । उनको कार्यशैलीको आलोचना गर्दै आधा दर्जन वडाध्यक्षहरूले तत्काल राजीनामाको माग गरेका हुन् ।
खड्काले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अवज्ञा गर्दै कामकारबाही गरेको वडाध्यक्षहरूको आरोप छ ।

















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्