सयौँ नायव सुब्बा (नासु)सहित ठुलो सङ्ख्याका राजपत्र अनङ्कित कर्मचारीहरूको सरुवा तथा काज खटाइएको छ ।

सर्वोच्च अदालतले सोमबार सर्वोच्च तथा मातहतका निकायमा कार्यरत नायब सुब्बा, सर्भेक्षक, डिट्ठा र तामेलदारको सरुवा गरेको छ भने नासु, सर्भेक्षक, पुस्तकालय सहायक, कम्प्युटर अपरेटर, डिट्ठा र तामेलदारलाई काजमा पठाएको छ ।

हेर्नुहोस नामावली:

 

पालिका प्रेस
थप जानकारी